We have received 204 proposals from around the world and it was difficult to select few, out of all applications because of some limitations. The Foundation has formed an independent jury to select 15 sculptors from the application received for the symposium in respect to their works.
A modern Nepali sculptor of the young generation and an erstwhile member of Nepal Academy of Fine Arts, Om Khatri made me pensive with this question—what differences do I see between traditional and modern Nepali sculptures?
अहिले बागलुङको गलकोट हरिचौर माथिको टेउवा गाउँमा जुन सोच र योजनाका साथ अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरिएको छ । यो गलकोटको भविष्यका लागि मात्र होइन, सिंगो जिल्ला, गण्डकी प्रदेश र देशकै लागि एक ऐतिहासिक अभुतपूर्व कदम हो ।
इतिहासकै बैभवपूर्ण एवं युगौं युग रहिरहने भावी पुस्ताका लागी समेत निर्माण हुन लागेको यस बृहत सांस्कृतिक आयोजनाका लागि आवश्यक सहयोग को अपेक्षा गर्दछौ ।
" समृद्द गलकोट निर्माणमा हातेमालो गरौ "