11
मुलधरका नेपाली संचार माध्यमहरुले नेपालकै गरिमामय कार्यशालाका रुपमा ब्याख्या प्रचार गरे।
08
बेलु थापा , थपिएको छ टेउवाको मूर्तिहरुको सुन्दर बगैचा, अव थप सम्भावनाका आधारहरु जोडनमा अरु धेरै होत्से गर्न जरुरी छ ।
07
नेपालको विकट भूगोलमा फरक सोचका साथ कार्यशाला सफलतापूर्वक सम्म्पन्न गरेकोमा यो मान्यता दिएको आफ्नो वेभ साइटमा जनाएको छ।
01
प्रकाश थापा
21
गलकोट नगरपालिका–५ टेउवामा आयोजित कार्यशालाको भव्य समारोहका बीच सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यशालाको उद्घाटन गरे।
18
मिलन के सी : असम्भव, त्रसित विकास मगज, निराशावादी विचार बिचमा सम्भावना देख्ने सुन्दर विचारको ज्वारभाटा हो, लेखियोस्, गलकोट एक दिनमा वनेको होईन।
बेलुकाजी थापा : प्रकृतीले उठाएको बहुपहिचानको माथ,घुम्टेको काखको उजाड ठाम अव मनोरम संग्रहालयमा बदलिएर मोहक बाडन लायक हुनेछ
16
फाल्गुन ५ गते गण्डकी प्रदेश , मूख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ बाट उद्घाटन गरिने गलकोट अन्तरास्ट्रिय मूर्तिकला कार्यशाला २०७६ को तयारी पुरा भयको छ ।
12
यो अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाले समग्र गल्कोटको पर्यटन बिकाशमा दुरगामी सकारात्मक प्रभाव पार्ने कुरामा कसैको पनि दुईमत छैन।
देबेन्द्र सुवेदी, काठमान्डौ आज सम्मकाे तयारीलाई हेर्दा हामी निकै उत्साहित छाै । केही कलाकारहरु आईसक्नु भएकाे छ भने केही आउने तयारीमा हुनुहुन्छ ।
Copyright © Web House Nepal All Rights Reserved.
Design & Developed By: Webhouse nepal