मुर्तिकार्यशालाको तयारिले गति लियो, काठमान्डौ आर्थिक उपसमिति गठन
Jan 19
मुर्तिकार्यशाला को तयारिले गति लियो, काठमान्डौ आर्थिक उपसमिति गठन
गलकोट कला प्रतिष्ठान , गलकोट ; घुम्टे विकास मंच काठमाडौ ; वागलुंग गलकोट महिला समूह काठमाडौ र काठमाडौमा रहनु हुने गलकोट सम्वद्द वुद्दीजीवीहरु विज आज नेरीक एकेडेमी शंकमुलमा "गलकोट अन्तराष्ट्रीय मूर्तीकला कार्यशाला २०७६" विषयमा अन्तरकृया कार्य सम्पन्न भयको छ । आगामी फाल्गुन ५ गतेवाट संचालन हुने कार्यशाला को आज सम्मको तयारी र भावी योजना-कार्यदिशा सम्वन्धी छलफल सम्पन्न भयो ।