आकाशबाट मूर्तिकला कार्यस्थल नियाल्दा
फल्गुण ५ गते देखि २१ गते गलकोट न पा-५, टेउवामा संचालित गलकोट अन्तरास्ट्रियमूर्तिकला कार्यशाला २०७६ लाई धेरै सुभेच्छुकले थुप्रै कोणबाट ब्याख्या विश्लेषण गरे।मुलधरका नेपाली संचार माध्यमहरुले नेपालकै गरिमामय कार्यशालाका रुपमा ब्याख्या प्रचार गरे। त्यस्तै स्थानिय रिजन के सि ले कार्यस्थलको, एरियल भ्यु, कैद गर्दै,मूर्तिकला कर्यस्थलको रौनकता, सौन्दर्य र सुन्दर भु-बनोटको आफ्नो यूट्यूब च्यानलमा भिडियो सार्वजनिक गरेका छन। यस कार्यले थप प्रचारमा सहयोग पुग्ने च। धन्यवाद केसिलाई । Video हेर्न तलको लिन्क क्लिक गर्नुहोला।
https://www.youtube.com/watch?v=bpOOzeSkrhY