राष्ट्रिय युवा सेवा कोष NATIONAL YOUTH SERVICE TRUST
प.सं.:
केन्द्रीय कार्यालय Central Office
मिति:- Date:
च.नं.:
अरनिको युवा कला पुरस्कारसम्बन्धी जरुरी सूचना
यस कोषद्वारा प्रत्येक वर्ष प्रदान गरिदै आएको "अरनिको युवा कला पुरस्कार" कला तथा कलाकारिताको क्षेत्रमा पुयाएको योगदानको आधारमा छनौट गरी पुरस्कृत गरिने भएकोले सोअनुसार आफूले गरेको योगदानको विवरण आफै पेश गर्न वा त्यस्ता व्यक्तिहरूको थाहा पाएसम्मका विवरण पठाई सहयोग गरिदिनु हुन कला तथा कलाकारिताका क्षत्रसँग सम्बन्धित सम्पूर्ण संघ संस्था र व्यक्तिहरूमा हार्दिक अनुरोध गरिन्छ।
१. छनौटका आधारहरु
युवा कलाकारिता (मूर्ति वा चित्रकला) मा संलग्न रही
१. नेपाली कलाकारिताको श्रीवृद्धिमा पुयाएको योगदान ३. कलाको विकासको निमित्त गरेका कृयाकलापहरु (जस्तै, कलाशिक्षा, कलाप्रदर्शनी, कलासमीक्षा, कलाकारको सम्मान सेवा,
२. कलाको शैलीगत पक्षलाई समृद्ध तथा समुन्नत तुल्याउन पुयाएको प्रयास
एवं प्रोत्साहन जस्ता कार्यमा संलग्न रहँदै आएको
पेश गर्नुपर्ने कागजातहरु
१. आवेदन
२. योगदानको विवरण (३-५ पेजसम्मको)-
क. व्यक्तिगत जानकारी
ख. कलाकारिताको श्रीवृद्धिमा पुयाएको योगदान
ग. कलाकारितामा प्रतिबद्ध भई कलाको शैलीगत पक्षलाई समृद्ध तथा समुन्नत तुल्याउन पुयाएको प्रयास
घ. कलाको विकासको निमित्त गरेका कृयाकलापहरु ङ. अन्य केही भए उल्लेख गर्ने
३. कुनै प्रकाशन गरेको भए पेश गर्ने
४. उमेर १६ वर्ष पूरा भई २००९ साल माघ मसान्तसम्म ४० वर्ष ननाघेको हुनु पर्नेछ । ५. नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा सलग्न गर्नुपर्नेछ । "नेपाल
३. आवेदन दिने अन्तिम मिति
२०७९ साल पौष मान्तसम्म कोषको कार्यालयमा ४. विस्तृत जानकारीको लागि निम्न ठेगानामा सम्पर्क राख्न सकिनेछ । पर्नेछ।
राष्ट्रिय युवा सेवा कोष
मोतीभवन, बबर महल, प्रसूतिगृह मार्ग, का.म.पा.११, (वाणिज्य विभाग नजिक)
कार्यालय समय: दिउँसो १-४ बजेसम्म
टेलिफोन : (०१) ५३४३५७५, सम्पर्क मोबाइलः ९८४१३७३६५६
Email: bishnunws@gmail.com=
का.म.न.पा. - ११. प्रसूतिगृह मार्ग, मोती भवन, थापाथली, काठमाडौं, नेपाल फोन: ०१-५३४३५७५, मो. ९८५१०१८२८३/९८४१२३११०१ Kathmandu-11, Prasutigriha Marg, Moti Bhawan, Thapathali, Kathmandu, Nepal. Tel.: 01-5343575, Mob.: 9851018283/9841231101 Email: rastriyayuvasewa.kosh@gmail.com | Facebook: www.facebook.com/yuvasewakosh